सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

यसरी माया गर्नेको याद मेटाउन सकिएला ?


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बुध, फाल्गुन ७, २०७६


काठमाडौं । मायाको परिभाषाले दुनियाँका प्रेमि–पे्रमिकालाई समेट्न सकेको भए विछोड शायद हुने नै थिएन । माया प्रेममा परेका हरेकका आफ्नै भोगाई हुन्छन् । त्यही भोगाइको जगमा उभिएर हरेकले आफ्नै प्रेमका परिभाषा बनाइदिन्छन् । मनले मनको अस्तित्वलाई स्वीकार गरेपछि हुने पे्रमलाई धनले किन्न सक्नेभए आज दुनियाँकै धनाढ्यको सम्बन्ध बिच्छेदका समाचार छापिने थिएनन् ।

कसैसँग पे्रम सम्बन्ध भएपछि मनमुटाव हुन थाल्छ । विश्वासको जगमा उभिएको प्रेममा अविश्वास, शंका र विश्वास घातले राज गरेपछि जुनिकाट्ने भनि जोडिएका सम्बन्धहरु क्षणभरमै टुक्रिन्छन् ।

‘के म तिम्रो होईन र रु’ फेसबुक ग्रुपमा भेटिएको यो तस्विर मा एउटा पे्रमिले औंठा छाप लगाएर निष्ठुरी पे्रमिकालाइलाई कहिल्यै नसम्झिने घोषणा गरिएको छ । यसरी एउटा कागजमा आफै लखेर औंठा छाप लगाएर हस्ताक्षर गरेर माया गर्ने मान्छेको याद, मेटिएला त रु मन बाट माया गर्नेको याद यति सजिलै मेट्न सकिने भए माया लाउँदा यति संघर्ष र गुमाउँदा असैह्य पीडा हुनेनै थिएन ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology