सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

रिंगिट, वन र बहराइन दिनारको भाउ बढ्यो, अरु मुद्रा स्थिर


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : सोम, फाल्गुन १२, २०७६


काठमाडौं, फागुन १२ । सोमबार मलेसियन रिंगिट, कोरियन वन र बहराइन दिनारको भाउ बढेको छ । अमेरिकी डलरसहित अरु मुद्राको भाउ भने आइतबारकै मूल्यमा किनबेच गर्न सकिन्छ । किनभने आज यी मुद्राको भाउमा घटबढ भएको छैन ।

नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो पनि डलर एककोे खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा नै रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा नै रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा नै तोकेको थियो । यस्तै, ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर २९९रुपैयाँ ३७ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा नै रहेको थियो । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३० पैसा र र बिक्रीदर २७ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ २८ पैसा र र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा नै रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा रहेको थियो । कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०२ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १४ पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९९ पैसा रहेको थियो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology